logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कांग्रेस गण्डकी प्रदेश सम्मेलनको बैठक सुरु

कांग्रेस गण्डकी प्रदेश सम्मेलनको बैठक सुरु


  • मंगलबार, पुष ३ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको बैठक सुरु भएको छ ।कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी बैठक सुरु भएको हो ।सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित छ ।

    सम्मेलनको उद्घाटन पोखरा सभागृहमा भयो भने बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने तयारी गरिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय