logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी

भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी


  • मंगलबार, पुष ३ २०८०

  • काठमाडौँ । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।प्रहरीका अनुसार क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको हो ।

    क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगो लागेको भए पनि हाल नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय