logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

२ जना मृत अवस्थामा फेला

२ जना मृत अवस्थामा फेला


  • मंगलबार, पुष ३ २०८०

  • काठमाडौं । मोरङ र कपिलवस्तुमा २ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मोरङको लेटाङ नगरपालिका-३ बस्ने ७९ वर्षीय धन बहादुर पौडेल खत्री मृत अवस्थामा फेला परेका छन् ।

    यसैगरी कपिलवस्तुको बिजयनगर गाउँपालिका-३ अमलहवा बस्ने ५० वर्षीय सूर्य शर्मा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय