logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

ङादी ग्रुप पावरको साधारणसभाको मिति तोकियो, पुस १२ गतेदेखि बुकक्लोज हुने

ङादी ग्रुप पावरको साधारणसभाको मिति तोकियो, पुस १२ गतेदेखि बुकक्लोज हुने


  • मंगलबार, पुष ३ २०८०

  • काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडको आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारणसभा (एजीएम) को मिति तोकिएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको साधारणसभा यही पुस २५ गते गर्ने निर्णय गरेको हो ।

    योसँगै नेप्सेमा सूचीकृत कम्पनीको सेयर कारोबार रोक्का लागि कम्पनी आउँदो बिहीबार अर्थात् पुस १२ गते बुकक्लोजको मिति तोकेको छ । तोकिएको मितिसम्म लगानीकर्ताहरूले कम्पनीको नाफा बुक गर्न सक्नेछन् । कम्पनीले साधारणसभा र बुकक्लोजका बारेमा धितोपत्र बोर्ड र नेप्से जानकारी गराएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय