logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुटिङको क्रममा अभिनेता वरुण धवन घाइते

सुटिङको क्रममा अभिनेता वरुण धवन घाइते


  • सोमबार, पुष २ २०८०

  • काठमाडौँ । अभिनेता वरुण धवन घाइते भएका छन् । फिल्म भिडी १८ को सुटिङ सिलसिलामा उनी घाइते भएका हुन् । आफु घाइते भएको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिएका छन् ।  उनले सुटिङका क्रममा आफ्नो खुट्टा फलामसँग ठोकिएकोले चोट लागेको बताएका छन् ।

    फिल्मको निर्देशन कलीसले गरिरहेका छन् । फिल्मका निर्माता एटली र मुराद खेतानी रहेका छन् । फिल्ममा बरुणको अलवा कीर्ति सुरेश, वामिका गब्बीको अभिनय रहनेछ । फिल्ममा बरुण पुरै एक्सन अवतारमा देखिनेछन् । हालै वरुण फिल्म ‘बवाल’ मा जाह्वी कपुरसँग देखिएका थिए । फिल्म ओटिटिमा रिलिज भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय