logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लोकप्रिय गायक प्रताप दासको आवाजमा ‘तिम्रै माया’ सार्वजनिक

लोकप्रिय गायक प्रताप दासको आवाजमा ‘तिम्रै माया’ सार्वजनिक


  • आइतबार, पुष १ २०८०

  • काठमाडौँ । लोकप्रिय गायक प्रताप दासको आवाजमा ‘तिम्रै माया’ सार्वजनिक भएको छ। विशाल भण्डारी र गुराँस ढकालको अभिनय रहेको उक्त गीतको शब्द सिर्जना आशिष कोइरालाले गरेका हुन्।

    साजन कटेलले निर्देशन र सरोज पोखरेलले संगित भरेको उक्त गीत सरोज पोखरेल नाम युट्युव च्यानलमार्फत् सार्वजनिक भएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय