logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने

राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने


  • शुक्रबार, मंसिर २९ २०८०

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते रु १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो ।राष्ट्र बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ ।

    घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ ।ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय