logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बेहुली बन्दा यस्ती देखिइन् श्रृंखला, हायात होटलमा लगन गाँठो कस्दै

बेहुली बन्दा यस्ती देखिइन् श्रृंखला, हायात होटलमा लगन गाँठो कस्दै


  • बिहिबार, मंसिर २८ २०८०

  • पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच अहिले काठमाडौंको हायात होटलमा विवाह भइरहेको छ । श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् ।

    विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी छन् । श्रृंखलाको विवाहकै लागि भनेर हार्वर्ड विश्वविद्यालयका उनका सहपाठी अमेरिकादेखि काठमाडौं आएका छन् ।

    श्रृंखला बेहुलीको रातो पोशाक र दुबोको मालामा सजिएकी छन् । सम्भव नेपाली ढाकाटोपी र नेपालीपनको झल्को दिने बेहुलाको पोशाकमा देखिएका छन् । दुवै वरवधु तस्वीरमा उन्मुक्त र प्रफुल्ल देखिन्छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय