logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

परेश राई र अन्जु पन्तको तिनपाने रक्सी मा पुष्प खड्का र एलिसा राईको नृत्य

परेश राई र अन्जु पन्तको तिनपाने रक्सी मा पुष्प खड्का र एलिसा राईको नृत्य


  • बुधबार, मंसिर २७ २०८०

  • काठमाडौं –सिगिङ्ग रियालिटि शो मेरो भ्वईस युनिभर्सका फाईनालिस्ट गायक परेश राईको नया गितको भिडियो सार्वजनिक भएको छ ।
    पुर्वेलि भाकामा तयार भएको तिनपाने रक्सी बोलको गितमा परेशसंगै अन्जु पन्तको स्वर रहेको छ ।
    गितमा डिपि खनालको शब्द अनिल कोयी राईको संगित र राजु कार्किको एरेन्ज रहेको छ ।
    परेश राई च्यानलबाट सार्वजनिक भएको यस भिडियोमा चर्चित मोडलद्वय पुष्प खडका एलिसा राईको साथमा सुनिता देवान र साथिहरुको अभिनय रहेको छ ।
    त्यसैगरि भिडियोको नुत्य निर्देशकमा कमल राई छायांकनमा दिनेश पराजुलि सम्पादनमा अमृत चापागाई र  निर्देशन अनिल कोयी राईले गरेका हुन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय