logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रपतिद्वारा संसद्का महासचिव गौतमको राजीनामा स्वीकृत

राष्ट्रपतिद्वारा संसद्का महासचिव गौतमको राजीनामा स्वीकृत


  • बुधबार, मंसिर २७ २०८०

  • काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन्।महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि नै लागू हुने गरी राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय