logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अख्तियारको प्रवक्तामा घिमिरे

अख्तियारको प्रवक्तामा घिमिरे


  • सोमबार, मंसिर २५ २०८०

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन् । अख्तियारका प्रवक्ता भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा नयाँ प्रवक्ताको रुपमा नरहरि घिमिरलाई तोकिएको हो ।

    प्रवक्ताको जिम्मेवारीमा सहसचिव घिमिरेलाई मंसिर २५ गतेदेखि प्रवक्ता तोकिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय