logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

रास्वपाको संसदीय दलकाे बैठक बस्दै

रास्वपाको संसदीय दलकाे बैठक बस्दै


  • सोमबार, मंसिर २५ २०८०

  • काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक साेमबार अपरान्ह बस्दैछ।रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीले आज पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिइन्।

    उनले बैठकमा संसदीय दलको विधान र संसद्को आगामी अविधेशनबारे छलफल हुने बताइन्।‘आज अपरान्ह चार बजे संसदीय दलको बैठक बस्ने तय भएको छ। संसदीय दलको विधान र संसदको आगामी अधिवेशनलगायत विविध विषय बैठकको एजेन्डा छन्’, सचेतक डाँगीले भने।


    सम्बन्धित समाचार थप

    लोकप्रिय