logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

संघीय संसद सचिवालयका महासचिवद्वारा राजीनामा

संघीय संसद सचिवालयका महासचिवद्वारा राजीनामा


  • सोमबार, मंसिर २५ २०८०

  • काठमाडौँ । संघीय संसद सचिवलका महासचिव डा भरत गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् ।

    राष्ट्रपतिको सचिवालयका एक अधिकारीले उनले राजीनामा दिएको पुष्टि गरे । तर, उनले राजीनामा दिनुको कारण खुलेको छैन । यसैबीच संघीय संसदका सचिव रहेका पदम प्रसाद पाण्डेलाई महासचिवमा सिफारिस गरिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय