logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

लुक्ला उडेको तारा एयरको जहाजको झ्यालको सिसा खस्यो

लुक्ला उडेको तारा एयरको जहाजको झ्यालको सिसा खस्यो


  • आइतबार, मंसिर २४ २०८०

  • काठमाडौँ- काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाजको आपतकालीन झ्यालको सिसा खसेको छ। उक्त जहाज काठमाडौँबाट ९ बजेर ३१ मिनेटमा लुक्लातर्फ उडेको थियो।

    काठमाडौँबाट लुक्लातर्फ उडेको जहाज अवतरण भइसक्दा आपतकालीन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ। यद्यपि विमान सहज तरिकाले अवतरण भएको थियो।जहाजको सिसा बाटैमा खसेको आशंका गरिए पनि यसबारे अवतरणअगाडि कसैलाई थाहा नभएको पनि कार्यालयले जानकारी दिएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय