logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विमानस्थलबाट साढे ६ किलाे सुन बरामद

विमानस्थलबाट साढे ६ किलाे सुन बरामद


  • आइतबार, मंसिर २४ २०८०

  • काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलाे सुन बरामद भएकाे छ।फ्लाई दुबइकाे जहाजबाट नेपाल आएका सुडानसहितका विदशी नागारिक साढे ६ किलाे सुनसहित पक्राउ परेका हुन्।

    प्रहरीका अनुसार भन्सार कटिसकेपछि सुन बरामद भएकाे हाे।विदेशी नागरिकले लगाएकाे हाफ ज्याकेटकाे गाेजीमा अर्थठाेस अवस्थामा सुन बरामद भएकाे हाे।गत बिहीबार राति पनि त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका थिए।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय