logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

उडिनेसमाथि इन्टर मिलानको सानदार जित

उडिनेसमाथि इन्टर मिलानको सानदार जित


  • आइतबार, मंसिर २४ २०८०

  • काठमाडौं- धादिङमा ४.२ रेक्टरकाे भूकम्प गएको छ। आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु धादिङको मैदी आसपास भएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचाैरले जनाएकाे छ।

    भूकम्पको धक्का धादिङ, नुवाकोटलगायतका पहाडी क्षेत्रमा महसुस गरिएको बताइएको छ।भूकम्पकाे क्षतिबारे हालसम्म कुनै जानकारी आएकाे छैन।


    सम्बन्धित समाचार थप

    लोकप्रिय