logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘गाउँ आएको बाटो’ नयाँ वर्षको जेठमा प्रदर्शन हुने

अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘गाउँ आएको बाटो’ नयाँ वर्षको जेठमा प्रदर्शन हुने


  • शुक्रबार, मंसिर २२ २०८०

  • काठमाडौँ । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘गाउँ आएको बाटो’ नयाँ वर्षको जेठमा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट प्रदर्शन मिति जेठ १८ मा तय भएको जनाएको छ । फिल्म नवीन सुब्बाले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङको अलावा प्रशन राई र पशुपति राईको अभिनय छ ।

    अमोद राई र नवीन सुब्बाको निर्माणमा तयार भएको फिल्ममा महेश राई र नवीन सुब्बाको पटकथा छ ।बाबु र छोराको सम्बन्धमा आउने उतारचढावको कथामा बनेको हो । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत सहभागी भएको यो फिल्म मेन्क्षायम पिक्चर्स र बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय