logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


  • शुक्रबार, मंसिर २२ २०८०

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०७ पैसा र बिक्री दर १३३ रुपैयाँ ६७ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३२ पैसा र बिक्री दर १४३ रुपैयाँ ९७ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४४ पैसा र बिक्री दर १६८ रुपैयाँ २० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Currency
    Unit
    Buy
    Sell
    INR  (Indian Rupee)
    100
    160.00
    160.15
    USD  (U.S. Dollar)
    1
    133.07
    133.67
    EUR  (European Euro)
    1
    143.32
    143.97
    GBP  (UK Pound Sterling)
    1
    167.44
    168.20
    CHF  (Swiss Franc)
    1
    152.20
    152.89
    AUD  (Australian Dollar)
    1
    87.35
    87.74
    CAD  (Canadian Dollar)
    1
    97.90
    98.34
    SGD  (Singapore Dollar)
    1
    99.30
    99.75
    JPY  (Japanese Yen)
    10
    9.17
    9.21
    CNY  (Chinese Yuan)
    1
    18.60
    18.69
    SAR  (Saudi Arabian Riyal)
    1
    35.48
    35.64
    QAR  (Qatari Riyal)
    1
    36.48
    36.65
    THB  (Thai Baht)
    1
    3.78
    3.80
    AED  (UAE Dirham)
    1
    36.24
    36.40
    MYR  (Malaysian Ringgit)
    1
    28.47
    28.60
    KRW  (South Korean Won)
    100
    10.08
    10.13
    SEK  (Swedish Kroner)
    1
    12.72
    12.78
    DKK  (Danish Kroner)
    1
    19.22
    19.31
    HKD  (Hong Kong Dollar)
    1
    17.03
    17.11
    KWD  (Kuwaity Dinar)
    1
    431.58
    433.53
    BHD  (Bahrain Dinar)
    1
    352.98
    354.58

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय