logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै


  • शुक्रबार, मंसिर २२ २०८०

  • काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । त्यस्तै  दिउँसो साढे २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा परराष्ट्र मन्त्रीसँग छलफल र प्रश्तावित राजदुतको सुनुवाइ हुनेछ ।

    त्यस्तै बिहान साढे १० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय