logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर


  • सोमबार, मंसिर १८ २०८०

  • काठमाडौँ । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ।मौसम बदलीसँगै साेमबार बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए।

    ‘यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो’, कँडेलले भने, ‘हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ। चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ।’हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय