logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विवाह बन्धनमा बाँधिइन् अन्जना

विवाह बन्धनमा बाँधिइन् अन्जना


  • सोमबार, मंसिर १८ २०८०

  • काठमाडौँ । नेपालको महिला राष्ट्रिय टोलीकी गोलकिपर अन्जना रानामगर विवाह बन्धनमा बाँधिएकी छन् । उनले सोमबार भक्तपुर निवासी अविरल लामासँग लगनगाँठो कसेकी हुन् ।रौतहट निवासी अन्जनाले त्रिभुवन आर्मी क्लबबाट आफ्नो व्यावसायिक फुटबल खेल्ने गर्छिन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय