logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भरूवा बन्दुकसहित पक्राउ

भरूवा बन्दुकसहित पक्राउ


  • आइतबार, मंसिर १७ २०८०

  • काठमाडौँ ।  चुरे गाउँपालिका-३ सल्लेरीबाट १ थान भरूवा बन्दुकसहित सोही ठाउँ ससुराली बस्दै आएका बझाङ केदारसिउ गाउँपालिका-६ घर भएका ३७ वर्षीय बिर बहादुर धामीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    धामीले भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फल्टुडेबा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय