logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कुमार कट्टेल ‘जिग्री’ काे ‘भगवान् कसम’ सार्वजनिक (भिडियो)

कुमार कट्टेल ‘जिग्री’ काे ‘भगवान् कसम’ सार्वजनिक (भिडियो)


  • शुक्रबार, मंसिर १५ २०८०

  • काठमाडौँ ।  कलाकार कुमार कट्टेल ‘जिग्री’ र गायिका अनु चौधरीको स्वर रहेको गीत ‘भगवान् कसम’ सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ ।

    गीतको भिडियोमा कलाकार सितारमा कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अभिनय छ । भिडियोका निर्देशन दीपक आचार्य ‘काकु’ले गरेका हुन् । भिडियो जनकपुर आसपासका स्थानमा छायाङ्कन गरिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय