काठमाडौं । इजरायल र हमासले दुई पक्षबिच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको छ । इजरायली सेनाले बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै हमाससँगको युद्धविराम कायम रहने बताएको हो।
सम्बन्धित समाचार
थप