logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

‘एक्सन स्टार विराज भट्टद्वारा साङ्लो’ पछि ‘१२ गाउँ’ निमार्ण गर्ने घोषणा

‘एक्सन स्टार विराज भट्टद्वारा साङ्लो’ पछि ‘१२ गाउँ’ निमार्ण गर्ने घोषणा


  • बिहिबार, मंसिर १४ २०८०

  • काठमाडौ । नायक विराज भट्टले   ‘१२ गाउँ’ फिल्म निर्माण तथा निर्देशन गर्ने घोषणा गरेका छन् । यो फिल्म पूर्णतया एक्सनप्रधान हुने निर्माणपक्षले बताएको छ ।

    फिल्मको छायांकन मिति र को–को कलाकार हुने फाइनल गरिएको छैन । तर, वुझिएअनुसार कलाकारहरू अडिसनबाट छनोट गर्ने तयारीमा विराज छन् ।

    विराजले यसअघि फिल्म ‘साङ्लो’ निर्देशन गरेका थिए । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गरेन । विगत डेढ दशकदेखि भोजपुरी फिल्म क्षेत्रमा  व्यस्त रहेका विराज भट्ट नेपाली फिल्म क्षेत्रमा  एक्सन स्टारको रुपमा परिचित छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय