logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

देउवा निवासमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

देउवा निवासमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै


  • बुधबार, मंसिर १३ २०८०

  • काठमाडौं- सत्तासाझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बस्दैछ।बैठक आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो।

    बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुनेछ। नेपाली कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ।साथै बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने बताइएकाे छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय