logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा युवक पक्राउ

अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा युवक पक्राउ


  • मंगलबार, मंसिर १२ २०८०

  • काठमाडौँ । अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । काठमाडौँमा बसेर अमेरिकामा अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ घर भएका २६ वर्षीय आकाश रेग्मी  पक्राउ  परेका छन् ।

    रेग्मीले जुवा मार्फत  १ करोड ९५ लाख ९५ हजार कारोबार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आकाशले दुई वर्षदेखि जुवा खेलाउँदै आएको प्रहरीसँग स्वीकार गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय