logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

देउवाले नियुक्त गरे म्याद सकिएका तीन वटा भ्रातृ संस्थाका अध्यक्ष

देउवाले नियुक्त गरे म्याद सकिएका तीन वटा भ्रातृ संस्थाका अध्यक्ष


  • मंगलबार, मंसिर १२ २०८०

  • काठमाडौँ-नेपाली कांग्रेसले तीन वटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेको छ।  पार्टी सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर स्वत विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका हुन्।

    नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल,नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ लाई नियुक्त गरिएको पार्टी कार्यालयले जनाएको छ।यी तीनै वटा भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर विघटन भएका थिए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय