logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधानमन्त्री दाहाललाई भेट्न ओली सिंहदरबारमा

प्रधानमन्त्री दाहाललाई भेट्न ओली सिंहदरबारमा


  • मंगलबार, मंसिर १२ २०८०

  • काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्।उनी प्रधानमन्त्री दाहाललाई भेट्न केहीबेरअघि सिंहदरबार पुगेका हुन्।

    भेटमा उनीहरुबीच समसामयिक राजनीति र संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल हुने बताइएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय