logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा पक्राउ

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा पक्राउ


  • मंगलबार, मंसिर १२ २०८०

  • काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्व गरिरहेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंका विनञ्जय थापा पक्राउ परेका छन् ।

    हिजो सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

    प्रहरीले सोही घटनामा यसअघि १४ जनालाई पक्राउ गरिसकेको छ।

    प्रहरी स्रोतका अनुसार आज पक्राउ परेका थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ । थापा सिनामंगलस्थित केएमसी अस्पतालबाट पक्राउ परेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय