logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अविनाश बोहोराले गरे प्रेमिका प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’

अविनाश बोहोराले गरे प्रेमिका प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’


  • सोमबार, मंसिर ११ २०८०

  • काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका बलर अविनाश बोहोराले प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका छन्।केहीसमय यता प्रेम सम्बन्धमा रहेका उनीहरूले आज इन्गेजमेन्ट गरेका हुन्।  इन्गेजमेन्ट नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निवासमा भएको हो।

    अविनाश राष्ट्रिय टिममा टी- २० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चर्चित र तीव्र गतिका पनि बलर हुन्।उनले २०१९ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। घरेलुमा भने उनी एपीएफ क्लबबाट खेल्छन्। प्रतिज्ञा भने केही समयअघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय