logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेस केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनित

कांग्रेस केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनित


  • सोमबार, मंसिर ११ २०८०

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनित भएका छन्।पार्टी सभापति शेरबहादुर देउवाले दिलिप ढुंगाना (धनुषा), डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली)लाई मनोनयन गरेका हुन्।

    उनले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको कार्य गर्ने गरी कार्यसमिति सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा गठित’केन्द्रीय लेखा समिति’मा थप चार सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय