logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दैलेखमा श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु

दैलेखमा श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान‍्को मृत्यु


  • सोमबार, मंसिर ११ २०८०

  • दैलेख । दैलेखमा श्रीमान्–श्रीमतीबिचको आपसी झगडामा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमतीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  जनाएकाे छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय