logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

प्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिक (भिडियोसहित)


  • आइतबार, मंसिर १० २०८०

  • काठमाडौं । प्रमोद खरेलको ‘अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त  गीत समीप निरौला युटुब च्यानलमा सार्वजनिक गरिएको छ ।

    गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दूर लायौ’मा दीपक शर्माको शब्द र कार्कीजीको संगीत रहेको छ भने विशाल निरौलाको एरेन्ज रहेको छ ।
    समीप निरौला, सिर्जना कोइराला र सुवास शाहको अभिनय रहेको  वियोगान्त भावको भिडियोमा राम केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, माधव शर्माको सह निर्देशन र समीपकै कथा, पटकथा तथा निर्देशन छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय