logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पूर्वराजा शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण

पूर्वराजा शाहद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण


  • शनिबार, मंसिर ९ २०८०

  • काठमाडौँ । झापा – पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन्।पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका हुन्।सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा आइपुगेका थिए।

    आज मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्‍यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई बिर्तामोडसम्म ल्याइएको थियो। उनको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय