logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

पोखरामा नेपाल-चाइना फोटो प्रदर्शनी

पोखरामा नेपाल-चाइना फोटो प्रदर्शनी


  • शनिबार, मंसिर ९ २०८०

  • काठमाडौं । पोखरामा नेपाल-चाइना फोटो प्रदर्शनी गरिएको छ। लेकसाइडस्थित बाराहीघाटमा फोटो प्रदर्शनी भइरहेको हाे।

    नेपाल-पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्रीको अवसरमा फोटो प्रदर्शनी गरिएको हो। पोखरा महानगरपालिकाको कार्यालय, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डद्वारा आयोजित प्रतियोगितामा फोटो प्रदर्शनीको संयोजन चाइना कल्चर सेन्टर र नेपाल फोटो पत्रकार संघ, कास्कीले गरेका हुन्।

    प्रदर्शनीमा नेपाल र चीनका प्रकृतिसँगै कला, संस्कृति, पर्यटकीय स्थलका फोटो राखिएको छ।प्रतियोगितामा आएका पाहुनासँगै लेकसाइड घुम्न निस्किएका पर्यटकले प्रदर्शनीमा राखिएको फोटो चाख मानेर हेरिरहेका छन्। शनिबार साँझसम्म फोटो प्रदर्शन चल्नेछ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय