logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपालगञ्ज म्याराथन: हाफ म्याराथनमा सन्ताेषी श्रेष्ठ प्रथम

नेपालगञ्ज म्याराथन: हाफ म्याराथनमा सन्ताेषी श्रेष्ठ प्रथम


  • शनिबार, मंसिर ९ २०८०

  • काठमाडौं ।  नेपालगञ्ज- नवाैं धारा नेपालगञ्जकाे हाफ म्याराथनमा सन्ताेषी श्रेष्ठ प्रथम भएकी छन्। सन्ताेषीले याे जीतसँगै हाफ म्याराथनमा ह्याट्रिक गरिन्।हाफ म्याराथनमा फूलमति राना दाेस्राे, पुष्पा भण्डारी तेस्राे भएका छन्।प्रथम भएसँगै सन्ताेषीले ७५ हजार पुरस्कार पाएकी छन्।

    अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपालगञ्ज म्याराथनकाे नेपालगञ्जका मेयर प्रशान्त विष्ट, महानायक राजेश हमाललगायतले सुरुवात गरेका थिए।दुई लाख राशिकाे म्याराथनमा विभागीय टीमका खेलाडीकाे वर्चस्व रहेकाे छ।क्रियटिभ ह्याण्डसले आयाेजना गरेकाे म्याराथनमा १०, ५ किलाेमिटर, कर्पाेरेट, वाकाथनलगायत राखिएकाे छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय