काठमाडौँ । दुर्गा प्रसाईंले आफूले थालेको आन्दोलनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मिसन २०८४ छोडेर आजका लागि सडकमा आउन आग्रह गरेका छन् । प्रसाईंले काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहलाई पनि आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
थप