logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दुर्गा प्रसाईंले दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट निवेदन, आइतबार सुनुवाइ

दुर्गा प्रसाईंले दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट निवेदन, आइतबार सुनुवाइ


  • शुक्रबार, मंसिर ८ २०८०

  • काठमाडौँ । सरकारले मेडिकल  व्यवसायी दुर्गा प्रसाईँलाई भक्तपुरस्थित घरमै नजरबन्द गरेपछि प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् ।

    वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

    प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार प्रसाईंलाई उनकै सुरक्षा समवेदनशीलतालाई ध्यानमा राख्दै घरमै बस्न आग्रह गरिएको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय