logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

दुर्गा प्रसाईंलाई समर्थन गर्ने ५ जना राजावादी पक्राउ

दुर्गा प्रसाईंलाई समर्थन गर्ने ५ जना राजावादी पक्राउ


  • शुक्रबार, मंसिर ८ २०८०

  • काठमाडौं । बल्खुमा हिजो भएको दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गर्ने ५ जना पूर्व राजाका समर्थक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् ।

    सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय