logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सामाजिक कथानक चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक

सामाजिक कथानक चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक


  • शुक्रबार, मंसिर ८ २०८०

  • काठमाडौं । लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको सामाजिक कथानक चलचित्र ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

    चलचित्रमा मुख्य भुमिकामा  कलाकार मलिका महत रहेकि छिन्। रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटालगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । चलचित्रमा कथा, पटकथा, संवाद निर्देशक सुवेदीकै रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय