logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

दुर्गा प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने

दुर्गा प्रसाईंले आजदेखि तीनकुनेमा प्रदर्शन गर्ने


  • शुक्रबार, मंसिर ८ २०८०

  • काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् ।

    प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए।

    करिब १० मिनेट बल्खुमा समर्थकलाई सम्बोधन गरेका प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय