logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

दुर्गा प्रसाईँका प्रदर्शनकारीहरु बल्खुबाट कुलेश्वरतिर छिर्न खोज्दा प्रहरीसँग झडप, अश्रुग्यास प्रहार

दुर्गा प्रसाईँका प्रदर्शनकारीहरु बल्खुबाट कुलेश्वरतिर छिर्न खोज्दा प्रहरीसँग झडप, अश्रुग्यास प्रहार


  • बिहिबार, मंसिर ७ २०८०

  • काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनका सहभागीहरु बल्खुबाट कुलेश्वरतर्फ छिर्न खोज्दा बिहीबार दिउँसो प्रहरीसँग झडप भएको छ।

    बल्खु क्षेत्रमा जम्मा भएका आन्दोलनका सहभागीहरु कुलेश्वरतर्फ पस्ने प्रयास गर्दा प्रहरीले रोक्न खोजेको थियो। रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ भने भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ।यसअघि राप्रपाका प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही बल्खु क्षेत्रमा पुगी दुर्गा प्रसाईँका प्रदर्शनकारीहरुको हौसला बढाएका थिए।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय