logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

क्यानले खुलायो जनरल म्यानेजरको भ्याकेन्सी

क्यानले खुलायो जनरल म्यानेजरको भ्याकेन्सी


  • बिहिबार, मंसिर ७ २०८०

  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जनरल म्यानेजर (जिएम) पदका लागि खुल्ला आवेदन माग गरेको छ।बिहीबार क्यानले सूचना जारी गरी आवश्यक योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन अनुरोध गरेको हो।क्यानले सम्बन्धित क्षेत्रमा ७ वर्षको अनुभवसहित सम्बन्धित फिल्डमा मास्टर्स गरेको उम्मेदवारले आवेदन दिन सक्ने जनाएको छ।

    क्यानले अन्तर्राष्ट्रिय सम्बन्ध लिडिङ गर्ने क्षमता, सामाजिक सञ्जालमा फेमिलियर तथा लेख्न र बोल्न उत्कृष्ट हुनु पर्ने बताएको छ।

    क्यानको नयाँ कार्यसमिति चयन भएपछि पहिलो पटक जिएम पदको लागि आवेदन माग गरिएको हो।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय