logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राजेन्द्र कुमार कार्कीको ‘बुट्टा भरेर’ बोलको गित सार्वजनिक (भिडियोसहित )

राजेन्द्र कुमार कार्कीको ‘बुट्टा भरेर’ बोलको गित सार्वजनिक (भिडियोसहित )


  • बिहिबार, मंसिर ७ २०८०

  • काठमाडौं ।  राजेन्द्र कुमार  कार्कीको ‘बुट्टा भरेर’ बोलको नयाँ गित सार्वजनिक भएको छ । उक्त गितमा शब्द तथा स्वर कार्कीको नै रहेको छ भने  उनलाई सो गितमा राजकुमार हुमागाई र श्रीदेबि देबकोटाले साथ दिएका छन् । गितमा बिष्णु खत्रीले सङ्गित भरेका छन्  ।

    गित मिलन फिल्म प्रोडक्सन् युटुब च्यानलमा  सार्वजनिक गरिएको छ ।  मिलन श्रेष्ठको निर्देशन रहेको उक्त गितको भिडियोमा शुक लामा र शोनि बिसीको अभिनय रहेको छ भने रोशन धितालले सम्पादन गरेका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय