logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला

चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला


  • बुधबार, मंसिर ६ २०८०

  • काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र प्याक गरेको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । राजमार्ग नजिकै पुलमुनी शव फेला परेपछि घटनास्थलमा प्रहरी पुगेको छ ।

    शवको सनाखत गर्न बाँकी रहेको डिएसपी पण्डितले जानकारी दिए । घटनाबारे चितवन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय