logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रचना रिमालको स्वर रहेको ‘थोपा’ बोलको गीत सार्वजनिक

रचना रिमालको स्वर रहेको ‘थोपा’ बोलको गीत सार्वजनिक


  • बुधबार, मंसिर ६ २०८०

  • काठमाडौँ । चर्चित गायिका रचना रिमालको स्वर रहेको ‘थोपा’ बोलको गीत सार्वजनिक भएको छ । नवीन श्रेष्ठको शब्द, नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज छ ।

    गीतको भिडियोमा आर.के परियार, अनुजा सिंह र मिसेल घिमिरेको अभिनय छ । प्रेमीले धोका दिएपछि एक्लिएकी प्रेमीकाको विरहको कथा बुनिएको भिडियो गौरव गिरीले निर्देशन गरेका हुन् ।सुदूरपश्चिमको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोमा सन्तोष तामाङको छायाङ्कन, भद्रजंग कुँवरको सम्पादन छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय