logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कोकिनसहित भारतीय महिला पक्राउ

कोकिनसहित भारतीय महिला पक्राउ


  • मंगलबार, मंसिर ५ २०८०

  • काठमाडौं ।  अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्रामसहितमा भारतीय नागरिक  ३२ वर्षीया किमरोसाङगीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले जाँच गर्ने क्रममा सुटकेसमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको उक्त कोकिनसहित पक्राउ गरेको हो ।

    उनी उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय