logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कोशी प्रदेशसभा बैठक आज बस्दै

कोशी प्रदेशसभा बैठक आज बस्दै


  • मंगलबार, मंसिर ५ २०८०

  • विराटनगर । कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने कार्यसूची छ ।

    कोशी प्रदेशसभामा सरकारले अध्यादेश सम्बन्धी बजेट पनि ल्याउने तयारी गरेको छ । यसअघि प्रदेशसभाको बैठक कार्तिक २३ गते बसेर स्थगित भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय