logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सूनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

सूनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो


  • सोमबार, मंसिर ४ २०८०

  • काठमाडौँ । सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढ्दै १ लाख १५ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज पनि स्थिर रहँदै प्रतितोला एक हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय